जेनजीको प्रदर्शनलाई बालेन शाहको समर्थन

काठमाडौँ, २२ भदौ । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि समर्थन जनाएका छन् । उनले सञ्जालमार्फत जानकारी गराउदै उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको इ आफ्नो समर्थन रहेको बताएका छन् । बालेनले भनेका छन्, ‘भोलीको र्‍याली स्पष्ट …