काठमाडौँ, १७ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट दर्जनौं जनताको मनमा उठेका प्रश्नहरुको उत्तर खोज्नुभएको छ । उहाँले सत्ताको आडमा देशमा भएका तस्करीका गम्भीर अपराधहरुमा जोडिएका माओवादी शीर्ष नेताहरुलाई उन्मुक्ति दिने खेलमा सरकार लागिपरेको भन्दै आक्रोस जनाउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ताको आडमा तस्करी जस्तो गम्भीर अपराधमा जोडिएका माओवादी…