काभ्रे, १७ साउन । एक क्वीन्टल सुन प्रकरणमा साउन १४ गते पक्राउ परे चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङ लामा। उनले काभ्रेबाट नेपाली नागरिकता प्रमाणपत्र लिएको पुष्टि भएको छ। तर, अचम्मलाग्दो के छ भने, उनले नागरिकता लिँदा पेश गरेका कुनै पनि कागजात जिल्ला प्रशासन कार्यालय काभ्रेमा छैनन्। त्यति मात्र होइन, उनलाई नागरिकता दिने अधिकृतको हस्ताक्षरसमेत…