एकीकृत समाजवादीका नेता उप्रेती एमालेमा फिर्ता

काठमाडौँ, १६ साउन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती एमालेमा फर्किएपछि माधव नेपाललाई झट्का लागेको छ ।  सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा पुगेर उप्रेतीले आफू अव एमालेमै रहेर राजनीति गर्ने बताएको एमाले नेता रेवती पन्तले जानकारी दिए ।  एमालेका वार्ता समितिका संयोजक सुमन प्याकुरेल लगायतले उप्रेतीलाई एमालेमा फर्काउन प्रयास गरेका थिए…