सरकारका कारण जनतामा आशा पलाएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी जस्तो नभएको बताउनुभएको छ । बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले आफू नेतृत्वको अहिलेको सरकारका गतिविधिले जनतामा नयाँ आशा पलाएको बताउनुभयो । ‘हाम्रो पार्टी, पार्टीजस्तो भइरहेको छैन । पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ,’…