काठमाडौँ, २४ असार । संसद्को सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा नीति नेतृत्व र कार्यक्रम बदल्नुपर्ने आवाज गुञ्जिएको छ । जिल्ला सभापतिहरूको भेलामा नेताहरूले पार्टीको अवस्था बिग्रिएको भन्दै नेतृत्व सच्चिएर युवा पुस्तालाई आकर्षण गर्ने नीति, नेतृत्व र कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । जिल्ला सभापतिहरूको भेलालगत्तै पार्टी महामन्त्री गगन थापाले जिल्लाकै नेताहरूको सुझावलाई मनन गर्दै पार्टीमा नेतृत्व…