पोखरा, ४ जेठ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मारक्सवादका अभियन्ता मदन भण्डारी र जीवराज आश्रितका आदर्शलाई कमजोर हुन नदिने बताएका छन् । नेकपा (एमाले) कास्कीद्वारा बुधबार पोखरामा आयोजित मदन–आश्रित ३०औँ स्मृति दिवसका अवसरमा नेता ज्ञवालीले भने, “उहाँहरूले कोर्नुभएको बाटोलाई अझ फराकिलो पार्दै जानेछौँ ।” तीस वर्ष बितिसक्दा पनि चितवनको दासढुङ्गाको घाउ अझै निको…