एशिया प्यासिफिक एड्भान्स नेटवर्कको ५५औं अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ, १ चैत । एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सहकार्यमा स्थापित एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५औं अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना भएको कार्यक्रममा विभिन्न १७ देशका ३०० जना बढिको उपस्थिति रहेको छ । आज मंगलबार संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कार्यक्रमको उद्घाटन…