योगले मानव समुदायलाई एकतामा बाँध्ने सन्देश बोकेको छ : उपराष्ट्रपति यादव

काठमाडौँ, ७ असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नियमित योग अभ्यासले मानसिक तनाव न्यूनीकरण, सकारात्मक विचारधाराको विकास तथा अन्तरमनको शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ । शनिबार अन्तर्राष्ट्रिय योग दिवस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू, सुख र शान्तिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो । यसैगरी, उहाँले शारीरिक व्यायाम,…