बागलुङ, २ असार । पूर्व अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकारी संस्थान निजीकरण गरेर राज्यलाई फाइदा पुगेको बताएका छन् । बीपी चिन्तन प्रतिष्ठान गण्डकी प्रदेशले आयोजना गरेको ‘तीन तहको बजेट निर्माण प्रक्रियाका समस्या र समाधान’ विषयक विचार गोष्ठीमा आएका महतले सोमबार उनले ती संस्थानहरु निजीकरण मात्र नभई निजी क्षेत्रलाई प्रोत्साहन गरेको दाबी गरे । महतले…