रवि र छविका निवेदन आज पनि हेर्न नमिल्नेमा

काठमाडौँ, ३१ वैशाख । सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन आज तेस्रो दिन पनि हेर्न नमिल्नेमा परेका छन् ।  आज न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेका निवेदनमा न्यायाधीश मुसलमानले हर्न नमिल्ने भएको हो ।  न्यायाधीश मुसलमानले छविलाल जोसीको…