काठमाडौँ, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि किसिमको हिंसाको पक्षमा नरहेको बताएका छन् । मंगलबार काठमाडौँमा भएको नुवाकोटका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ओलीले प्रचण्डले लाठी खान मन छ भन्ने अभिव्यक्तिले युवालाई भड्काएको बताएका छन् । कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण…