अध्यक्षद्वय ओली र दाहालको ‘ग्रिन सिग्नल’: प्रदेश ५ को नाम र राजधानी तय

काठमाडौँ, १७ असोज । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ‘ग्रिन सिग्नल’ दिएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी क्षेत्रमा तोक्ने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएका छन् । मन्त्रिपरिषद् बैठकपछि शुक्रबारै प्रदेश सरकारले राजधानी र नामकरणसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेको छ । नेकपाका प्रभावशाली केन्द्रीय नेताहरूको तानातानका कारण राजधानी…