काठमाडौँ, २० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्थायी राजधानी तथा नामाकरणको बारेमा प्रदेश नं. ५ को प्रदेश बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुर्सी, माइक तथा टेवल फुटाएकोमा दुःख व्यक्त गर्दै विगतमा केही मिडिया, दलाली, भ्रष्टाचारीलगायतले बचाएको कांग्रेसलाई अब पशुपतिनाथले बचाउन भन्दै आक्रोस व्यक्त…