भक्तपुर, ६ जेठ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालमा मात्र नभई विश्वमा नै विकास निर्माण तथा आर्थिक रुपमा ठूलो चुनौति पैदा भइरहेको समयमा भक्तपुरको विकासले भने सामाजिक दुरी कायम गर्दै तिव्रता पाएको छ । गरे सम्भव छ भन्ने मान्यतालाई आत्मसात् गर्दै पछिल्लो समय लकडाउनका कारण रोकिएका भक्तपुरका अधिकांश आयोजनाहरु शुरु भएका छन्…