न्याय परिषद् बैठक बस्दै

काठमाडौँ, ८ वैशाख । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक सोमबार बस्दैछ ।  आइतबार साँझ ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सुरु भएको बैठक करिब दुई घण्टा बसेर निर्णय नगरी टुंगिएको थियो । आइतबार न्यायाधीश नियुक्ति गर्ने गरी छलफल भएकोमा सहमति जुट्न नसकेको हो । यसअघि गत बिहीबार न्यायाधीश नियुक्तिका सम्बन्धमा बैठक बसेकोमा उक्त दिन पनि सहमति…