१३ खर्ब ९ अर्ब आयात : १ खर्ब ८८ अर्ब निर्यात

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक २०८१/८२ को चैत मसान्तसम्ममा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ ।  जसमध्ये सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित तथा पाम तेल रहेको छ । यो अवधिमा ७४ अर्ब २८ करोड बरबबरको…