नेपालले आफ्नो भूमि कदापी छाड्दैन : मन्त्री ज्ञवाली

काठमाडौँ, २८ वैशाख । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले लिपुलेकमा दुई देशको हित विपरित हुने गरी सडक निर्माण गरेको सम्बन्धी अति जरुरी सार्वजनिक प्रस्ताव पेश गर्दै लिपुलेक पूर्णरुपमा नेपालको भूमि भएको बताउँदै नेपालले आफ्नो भूमि कदापी नछोड्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको वैठकमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै मन्त्री ज्ञवालीले सरकारले लिपुलेक नेपालको अभिन्न भूमि…