काठमाडौँ, २० वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका नेता किरण पौडेलले पछिल्लो समय पार्टी भित्रको आन्तरिक विवादलाई अस्थितरता र पार्टी विभाजनको मतिया नबन्न शिर्ष नेताहरुलाई ध्यानाकर्षण गराउनुभएको छ । आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता पौडेलले पार्टी एकतामा भएको सहमति अनुसार अघि बढ्न आग्रह गर्नुभएको…