भक्तपुर, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) भक्तपुर अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । संस्थालाई निक भुजिङ्ग हाउजिङ्ग प्रा.लि.का तर्फबाट समाजसेवी, युवा व्यवसायीहरु प्रबिन कुस्मा, पूर्ण लिम्बु र लक्ष्मण अवालबाट भएको सहयोगमा मानविय आस्था नेपालको आयोजनामा संस्थाका संरक्षक समेत रहनुभएका सांसद बस्नेतद्वारा जम्मा…