प्रम ओलीले मिर्गौला प्रत्यारोपण नेपालमा नै गर्नुले जनतामा उत्साह छायो : सांसद बस्नेत

भक्तपुर, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो पटक गरिने लागेको मिर्गौला प्रत्यारोपण नेपालमा नै गर्न शुरु गर्नुले स्थास्थ्य क्षेत्रमा आशाको किरणको  साथै जनतामा उत्साह छाएको बताउनुभएको छ । भक्तपुर अस्पतालद्वारा आयोजित ‘मुख्यमन्त्री जनता स्वास्थ परिक्षणको’ उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नतले…