ललितपुर, २० फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ५ वर्ष भित्र नेपाललाई नै लैगिक मैंत्री देश बनाउने योजनाका साथ काम भईरहेको बताउनुभएको छ । मन्त्री गुरुङले ‘लैंगिक समानता नीति’ बनाउने कामलाई तीव्रता दिइएको उल्लेख गर्दै ‘लंैगिक समानता नीति’ छिट्टै मन्त्रीपरिषदमा पेश गर्ने जानकारी गराउनुभयो । उहाँले त्यसका लागि आवश्यक सुझाव दिन पनि…