सञ्चार जगतले आलोचनात्मक भूमिका निर्वाह गर्न मन्त्री पाेख्रेलको आग्रह

काठमाडौँ, १८ फागुन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न संञ्चारमाध्यमलाई आग्रह गरेका छन  । आज काठमाडौँमा पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोख्रेलले सत्ता परिवर्तन नभई व्यवस्था नै परिर्वतन भएकाले परिवर्तित अवस्थालाई बुझेर भूमिका निर्वाह गर्न सञ्चारमाध्यमको ध्यानाकर्षण…