अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको तयारी

सिड्नी, २२ मंसिर । नेपाल भ्रमण वर्ष २०२० को अस्ट्रेलियामा विशेष तयारी सुरु भएको छ । अस्ट्रेलियामा भएका नेपाली कुटनीतिक नियोगहरु आ-आफ्नो अनुकूलतामा नेपाल भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम गर्ने तयारीमा छन् भने गैरआवासीय नेपाली संघसहित अष्ट्रेलियाका नेपाली सामाजिक संघसंस्था र व्यवसायीहरु ती नियोगका कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी हुँदैछन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले ‘नेपाल भ्रमण वर्षको…