पृथ्वीनारायण शाहको सालिक सिंहदरबारअगाडि नराखिएको भए…

काठमाडौँ, १७  मंसिर । तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला ? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय थियो, ‘चन्द्रागिरिमा राख्ने ।’ पछि कसैको आदेशले निर्णय नै परिवर्तन गरियो र सालिकलाई ल्याएर सिंहदरबारको मूल ढोका अघिल्तिर ठड्याइयो । पृथ्वी जयन्ती मूल समारोह समितिको…