नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु

काठमाडौँ, २६ चैत । नेपाललाई 'ग्रे लिस्ट'बाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेको थियो ।  सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको आज बसेको बैठकले नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन कार्ययोजनालाई अन्तिमरूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद…