काठमाडौँ, ६ साउन । नेकपाले १० जिल्लामा महिलालाई इन्चार्जको जिम्मेवारी दिएको छ । यो १२.४ प्रतिशत हो । तेह्रथुममा जयन्ती राई, रसुवामा विमला सुवेदी, दोलखामा देवी खड्का, काठमाडौंमा सावित्रा भुसाल, भरतपुर महागरपालिकामा रेणु दाहाल, ललितपुर महागनरपालिकामा सुशीला नेपाल, स्याङ्जामा पद्मा अर्याल, बागलुङमा बलवती शर्मा, मुस्ताङमा श्रीमाया थकाली, कैलालीमा रुपा चौधरीलाई जिम्मेवारी दिइएको हो । यसमध्ये राई,…