‘शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्तन’, यो वर्ष ‘युवा परिचालन वर्ष’ : मन्त्री विश्वकर्मा

काठमाडौँ, ४ साउन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्षभर नै विभिन्न गतिविधि सञ्चालन गरेर यो वर्षलाई युवा परिचालन वर्षको रुपमा मनाउने बताउनुभएको छ । मन्त्री विश्वकर्माले सरकार यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारीमा जुटेको जानकारी गराउँदै उक्त दिवस मनाइने र युवाको समस्या तथा चुनौती बुझेर त्यसलाई समाधान गर्ने खालको कार्यक्रम पनि…