भक्तपुरमा सांसद विकास कोष तथा संघिय सरकाबाट निर्माणधिन आयोजनाको स्थलगत निरिक्षण

भक्तपुर, १८ असार । विकास र समृद्धिमा तिव्र गतिका साथ अघि बढेको एक उदाहरणीय जिल्ला भक्तपुरमा आज क्षेत्र विकास कोष (सांसद विकास कोष) तथा संघिय सरकारबाट विनियोजित बजेटबाट निर्माणाधिन आयोजनाको स्थलगत निरिक्षण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलको नेतृत्वको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका…