शताब्दी पुरुष जोशीको नागरिक अभिनन्दन कार्यक्रममा सांसद सुवाल र प्रमुख प्रजापतिद्वारा बहिस्कार

भक्तपुर, ७ असार । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय वर्ष पुगेको अवसरमा भक्तपुरमा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका नेता, प्रतिनिधिसभाका सांसद प्रेम सुवाल तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतीले बहिस्कार गरेका छन् । वाङमय शताब्दी पुरुष पदवीबाट बिभुषित महाविधावारिधिबाट सम्मानित व्यक्तित्व शताब्दीपुरुष सत्यमोहन जोशीको एक सय वर्ष पुगेको अवसरमा…