काठमाडौँ, २९ बैशाख । पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेको लर्को नै लागेको छ । युवा संघ नेपाल काठमाडौँ छेत्र नं १ ले शनिवार बानेश्वरमा आयोजना गरेको बृहत भेलामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा, विप्लव समूह लगायतका ११३ भन्दा धेरै युवाहरु नेकपामा प्रवशे गरेका हुन । पार्टी प्रवेश…