बलराम प्यासीको तस्वीरलाई १० हजार नगद पुरस्कार काठमाडौँ, २७ बैशाख । काठमाडौं महानगरपालिकाले शहरी यातायात सुधार र सडक सुरक्षासम्वन्धि शुक्रबारदेखि तीनदिने फोटो प्रदर्शनी शुरु गरेको छ । सडक सुरक्षासम्वन्धि खुल्ला तस्वीर प्रतियोगितामा विजयी भएका ६ वटा तस्वीरका साथै सडक दुर्घटना, ट्राफिक नियमको पालना र नागरिक सचेतना गरी ३ विधाका सहित एकसयवटा तस्वीर प्रर्दशित छन ।…