काठमाडौँ, २६ बैशाख । आर्थिक वर्ष २०७६/७७ को बजेटका लागि भन्दै सरोकारवालाहरुलाई संसदको अर्थ समितिले ९ पृष्ठको फाराम भर्न लगाएको छ । बिहीबार समितिले प्री–बजेट छलफल आयोजना गर्दै ६१ वटा प्रश्न समेटिएको फाराम भर्न लगाएको हो । कार्यक्रममा उपस्थित सांसद, नेपाल सरकारका उच्चस्तरका अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर, बीमा समितिका अध्यक्ष, बैंकका सीईओहरु, बीमा कम्पनीका…