सरकार र राप्रपाबीच वार्ता संपन्न

काठमाडौँ, १० वैशाख । आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच वार्ता सकिएको छ । मंगलबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्तामा २२ बुँदे माग टेबुल गर्दै सकिएको हो । वार्ताको अर्को मिति पनि तोकिएको छैन । वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह…