धनुषा, ५ बैशाख । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं। ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमामुख्यमन्त्री पौडेलले मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन । चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री पौडेलले विपतको बेला एकअर्कालाई सहयोग…