अर्को क्षेत्रमा गई विकास विरोधि गतिविधि गर्दै सांसद सुवाल

काठमाडौँ, २२ पौष । विकासको गतिले तिव्रता लिइरहेको भक्तपुरमा विकास विरोधी गतिविधि पनि उत्तीकै रहेका छन् । विकास र समृद्धिको बाटालाई अंगाल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद महेश बस्नेत अहोरात्र समाजिक कार्य तथा भक्तपुरको समग्र विकासलाई आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य, यातायात, सडक, ढल, पुल, विभिन्न…