प्राधिकरणद्वारा तिहारमा कार्यस्थल नछाड्न कर्मचारीलाई निर्देशन

कात्तिक १९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारमा उत्पादन केन्द्र र साइट नछाड्न कर्मचारीलाई निर्देशन दिएको छ । चाडपर्वमा विद्युत केन्द्रहरुको अहम भूमिका हुने भएकाले प्राधिकरणले निर्देशन दिएको हो । उक्त निर्देशनमा आफ्नो केन्द्रबाट हुने विद्युत् उत्पादन, सञ्चालन र सम्भार हरेक गतिविधिमा जिम्मेवार, जवाफदेही र संवेदनशील भएर पदाधिकारीसँग निरन्तर सम्पर्कमा रहन भनिएको छ । प्राधिकरणले लक्ष्मी पुजाको दिन लाइन नकाट्ने योजना…