भाकपाका नेता सीताराम काठमाडौंमा : विशिष्ट व्यक्तिसँगै भेट गर्ने

कार्तिक ८, काठमाडौँ । भारतीय भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निमन्त्रणामा उहाँ आज बिहान काठमाडौं आइपुग्नुभएको हो । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यस्तै उहाँले पुष्पलाल स्मृति…