निजामती कर्मचारीलाई पद अनुसारको इमेल खाता

कात्तिक १२, काठमाडौ । नेपालको निजामती कर्मचारीलाई पद अनुसारको इमेल  प्रणाली सञ्चालन हुने भएको छ । विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका ०७५ अनुसार सबै सरकारी निकायहरुमा mail.nepal.gov.np नामको डोमेनबाट एकीकृत इमेल प्रणाली सञ्चालन हुनेछ ।  सञ्चार मन्त्रालयको प्रस्ताव अनुसार सरकारले आइतबार सो निर्देशिका राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ । विद्युतीय पत्राचारलाई मान्यता दिँदा सूचना, निर्णय, कागजात तथा अन्य विवरण…