कार्तिक १, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षमा राज्यको ढुकुटी मजवुत बनाउँदै आगामी बर्षमा वृद्धाभत्ता बढाउने बताउनुभएको छ । विर्तामोडमा शुक्रबार आयोजित प्रधानमन्त्री ओलीले सरकारको सफलतासँग आफ्नो असफलता देख्नेहरुले विभिन्न हल्ला चलाएर विचलन ल्याउन खोजेको बताए । प्रधानमन्त्री ओलीले सरकारले जनताको विश्वासलाई तलमाथि पर्न नदिने बताउनुभयो । चुनावका बेला पार्टीले ज्येष्ठ नागरिक भत्ता…