व्यवसायिकरणका नाममा कृषिमा व्यापारीकरण गर्ने प्रवृति हावी : सांसद पहारी

असोज २०, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले व्यवसायिकरणको नाममा कृषिमा व्यापारिकरण भएको बताउनुभएको छ । पुष्पकमल सुवेदी प्रतिष्ठानको छैठौं वार्षिक साधारणसभा तथा नेपालमा कृषिको विकास सम्भावना र चुनौती विषय अन्तरक्रिया कार्यक्रमलाई शनिवार पोखरामा भएको कार्यक्रममा वोल्दै सांसद पहारीले अस्थिरताको अन्त्यका लागि…