[caption id="attachment_9038" align="aligncenter" width="1800"] g]skf Pdfsf] tkm{af6 ljBf;'Gb/ zfSo :yfgLo txsf] k|d'vsf nflu pDd]bjf/L dgf]gog btf{ ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;[/caption] काठमाडौँ, १९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मेयरका उम्मेदवारले काठमाडौँलाई देशकै नमुना सहर बनाउने बताएका छन् । स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा विभिन्न…