चितवनतर्फ अघि बढ्न हेटौडाको लोकतान्त्रिक चोकमा एमालेका नेता–कार्यकर्ताहरु भेला हुँदै

हेटौंडा, २८फागुन । हेटौडाबाट हिजो पुनः शूरु भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान चितवन तर्फ अघि बढ्नका लागि हेटौडाको लोकतान्त्रिक चोकमा सहभागीहरु जम्मा हुँदै छन् । लोकतान्त्रिक चोकमा जम्मा भएर चितवनतर्फ जाने कार्यक्रम रहेको छ । अभियानमा एमालेका शीर्ष नेताहरु समेत सहभागी हुने क्रम शूरु हुन थालेको छ । अभियानमा उपत्यकाका तीन जिल्ला, काभ्रे, सिन्धुपाल्चोक,…