काठमाडौँ, १५ फागुन । राजनीतिक दलले आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । आयोगमा राजनीतिक दलले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण अनुसार नेकपा (एमाले) सबैभन्दा धनी दल रहेको छ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस निरन्तर दुई वर्षदेखि घाटामा गएको छ । नेकपा (माओवादी केन्द्र) को आम्दानी घटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले…