ट्रम्पले फ्रड भनेका कार्यक्रममा अनुदान आइसकेको छैन : अर्थ मन्त्रालय

काठमाडौँ, १२ फागुन । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल लगायत केही देशमा अमेरिकी सहयोग नियोग यूएसएडले गरेका लगानीलाई ठगी (फ्रड) भएको बताएका थिए । त्यसमा नेपालको जैविक विविधता सम्बन्धी कार्यक्रम र वित्तीय संघीयता सम्बन्धी कार्यक्रम रहेको ट्रम्पले उल्लेख गरेका थिए । तर, ट्रम्पले उल्लेख गरेका ती कार्यक्रम अहिले डिजाइनकै चरणमा रहेका र त्यसमा…