प्यूठान, १३ फागुन । नेपाली कांग्रेसले इमानदारिताका साथ यो सरकार सञ्चालन गर्ने पार्टीका महामन्त्री गगन थापाले बताएका छन् । सोमबार प्यूठानको शिवालयमा भएको आमसभालाई सम्बोधन गर्दै यस समयावधिमा सरकारबाट अधिकतम उपयोग गर्न चाहेको उनले बताए । ‘हामी इमान्दार भएर आफ्नो भूमिका निर्वाह गर्छौं, गर्न चाहन्छौं’, महामन्त्री थापाले भने, ‘अहिले भएको समझदारीमा हाम्रो इमान्दारिता रहन्छ, हामी…