झापा, १२ फागुन । नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी, तराई–मधेस जनजागरण अभियान’ आजदेखि सुरु हुँदैछ । सो अभियान झापाको कचनकबलबाट सुरु भई हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन हुनेछ । जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा र सुनसरीमा एक–एक दिन तथा मोरङमा २ दिन अभियान चल्ने भएको छ । सोमबार झापाको कचनकवल गाउँपालिकाको बनियानीमा बिहान ९…