नेपालीले आवश्यकता भन्दा ४ गुणा बढी नुन खईरहेका छन् : अध्यक्ष प्रेमलाल महर्जन

भक्तपुर, १२ फागुन ।राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले दैनिक एक जनाले २० ग्राम नुन खान थालेको बताएका छन्। सोमबार नेपाल प्रेस सोसाइटीमा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “धेरै नुनले हाम्रो ज्यान गयो, शरीर रोग उत्पादनको घर बन्ने भयो, थाइराइडले समात्यो भनेर हिजोआज मैले यस्तै यस्तै कार्यक्रममा सुन्ने गरेको छु। एक व्यक्तिलाई दैनिक ५…