प्रधानमन्त्रीद्वारा छात्रवृत्तिका लागि कम आवेदन परेको भन्दै छिटो आवेदन दिन आह्वान

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले छात्रवृत्तिका लागि कम आवेदन परेको भन्दै छिटो आवेदन दिन आह्वान गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाट लेख्दै उनले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन कम परेको बताएका हुन् ।  आवेदन खुलाइएकोमा आवश्यक सङ्ख्या नपुगेका कारण अन्डरग्रेजुएट एमबीबीएस १ जना, पोस्ट ग्रेजुएट इन्जिनियरिङमा ७ जना,…