वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे

काठमाडौँ, ८ फागुन । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १५ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आव २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १४.७५ प्रतिशतले बढेको हो ।  गत आवको सो अवधिमा तीन लाख ९६ हजार ८११…